onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट विश्वकप छनोट

टी -ट्वान्टी पछि नेपालको नजर एकदिवसीय विश्वकपमा ! यसो भए मात्र नेपालको सम्भावना रहन्छ

साउन १७ , अनलाइन खेलखबर || सन २०२३ मा भारतमा हुने एकदिवसीय बिश्वकपको छ्नोट प्रक्रियाको संरचना अनुरुप अब नेपालको बाटो आईसीसी लिग -२ को रहेको छ । केहि महिनाअघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्दै नामिबिया,…

क्रिकेट लेख / विचार विश्वकप छनोट

टिम कहाँ चुक्यो ?

शलमान शाह (अनलाइन खेलखबर ) || सिगांपुरमा सम्पन्न आईसीसी टि- ट्वान्टी विश्वकप एसिया फाइनल छनोट प्रतियोगितामा दाबेदार मध्यको एक नेपाल चुक्न पुगेको छ । प्रतियोगिता हुनुअघि नेपाल छनोट हुँने आकंलन गरिएको थियो । कुल ५ राष्टको सहभागिता रहेको प्रतियोगिताको शीर्षस्थानमा…

क्रिकेट विश्वकप छनोट

घरेलु टिम सिगांपुरले ट्स जित्यो ! नेपाललाई सुरुमा बलिङको निम्तो

साउन १२, अनलाइन खेलखबर || आईसीसी टि – ट्वान्टी विश्वकप एसिया फाइनल छ्नोट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले आयोजक सिगांपुरसँग भिडदै छ । सिगांपुरस्थित ईन्डियन एसोसिएसन क्रीकेट मैदानमा हुँने खेल अबको केहीबेरमै हुँनेछ । भखरै भएको ट्समा भने घरेलु टिम…

क्रिकेट विश्वकप छनोट

नेपाल लयमा फर्कियो : कुबेत पराजित : छनोट हुँन सिगांपुरलाई पराजित गरे पुग्ने

साउन ११ , अनलाइन खेलखबर ।। सिगांपुरमा जारी आईसीसी विश्वकप एसिया फाइनल छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेसँगै ग्लोबल क्वालिफायर छनोट नजिक पुगेको छ । अब नेपालले आईतबार हुँने अन्तिम खेलमा सिगांपुरलाई पराजित गरेको खण्डमा…

क्रिकेट विश्वकप छनोट

सिगांपुरले मलेसियालाई हरायो : नेपाललाई थप दबाब

साउन १० , अनलाइन खेलखबर || आयोजक सिगांपुरले जारी आईसीसी विश्वकप एसिया फाईनल छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेसँगै नेपाललाई थप दबाब सिर्जना भएको छ । खेलमा टस जितेर पहिले ब्याटिंङ् गरेको मलेलियाले निकै खराब ब्याटिङ…