onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट विश्वकप क्रिकेट विशेष

अष्ट्रेलियालाई हराउँदै ईङल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा

असार २६ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा आयोजक ईङ्गल्याण्ड फाइनल प्रवेश गरेको छ । बिहिवार भएको विश्वकपको दोस्रो सेमीफाइनल खेलमा साबिकको विजेता समेत रहेको अष्टेलियामाथि ८ विकेटले जित हासिल गर्दै २७…

क्रिकेट विश्वकप क्रिकेट विशेष

भारत हार्यो ! फाइनलमा पुग्यो न्युजिल्यान्ड

असार २५ ,अनलाईन खेलखबर ।। ईङ्ल्याण्डमा जारी १२ सस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत पहिलो सेमीफाइनल खेलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनल प्रवेश गरेको छ । वर्षाले प्रभावित गरेको खेलमा मंगलबारको खेललाई आज बुधवार निरन्तरता…

क्रिकेट विश्वकप क्रिकेट विशेष

फाइनल पुग्ने दाउमा भारत र न्युजिल्याण्ड

असार २४ , अनलाईन खेलखबर ।। ईङल्याण्डमा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी म्यानचेष्टरमा स्थित ओल्ड ट्राफोर्डमा मैदानमा हुने खेलमा भारत र न्युजिल्याण्ड आमने -सामने…

क्रिकेट विश्वकप क्रिकेट विशेष

विश्वकपको सेमिफाइनल समीकरण पूरा

असार २२ , अनलाईन खेलखबर ।। गएराती लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्टेलियालाई १० रनले पराजित गरेसँगै ईङ्गल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब पहिलो सेमिफाईनलमा भारतले न्युजिल्याण्डको सामना गर्नेछ । भने दोस्रो सेमिफाइनलमा…

क्रिकेट विश्वकप क्रिकेट विशेष

विश्वकप क्रिकेट : आज वेस्ट ईण्डिज भारतलाई टक्कर दिने दाउँमा

असार १२ , अनलाईन खेलखबर ।। ईङल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज उपाधि दाबेदार भारतले विश्वकपबाट बाहिरिसकेको वेस्ट ईण्डिज को सामना गर्दैछ । अमीरात ओल्ड ट्रेफर्ड,म्यानचेस्टरमा नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजेपछि हुने…