विश्वकपको लागि श्रीलंकाको टोली घोषणा
बैशाख ५ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि अहिले एकदिवसीय वरियतामा आठौँ स्थानमा रहेको श्रीलंकाले आज बिहिवार आफ्नो टिमको घोषणा गरेको छ । बिश्वकपको मिति नजिकिदै गर्दा…