ईङल्याण्डलाई ऐतिहासिक सफलता : ईङ्ल्याण्डले उचाल्यो पहिलोपटक विश्वकपको उपाधि
असार २९ , अनलाईन खेलखबर || क्रीकेटको जन्मदाता ईङल्याण्डले एतिहासिक सफलता हात पार्ने क्रममा पहिलो पटक विश्वकपको उपाधि उचालेको छ । १२ औँ सस्करण सम्म विश्वकप आईपुग्दा ईङल्याण्डले चौथो प्रयासमा यो सफलता हात पारेको हो । यसअघि सन १९७९ ,…