बिश्वकप छनोट मा नेपाल को हङकङ माथी शानदार जित : जित सगैँ एकदिवसीय मान्यता प्राप्त गर्न निकै नजिक
फागुन २८ काठमाडौ , अनलाईन खेलखबर | जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत मा आज भएको समूह चरण को अन्तिम खेल मा नेपाल ले हङकङ लाई ५ विकेट ले पराजित गरेको छ । यो जित सगै नेपाल समूह…