17 Jan, 2025

नेपाली क्रीकेट को एतिहासिक दिन : नेपाल लाई एकदिवसीय मान्यता प्राप्त

चैत्र १ , अनलाईन खेल खबर || नेपाली क्रीकेट जगत मै सबैभन्दा ठूलो दिन जुन आज नेपाल ले पहिलो पटक एकदिवसीय मान्यता पाए सगैं ईतिहास रचेको छ । जिम्बाबे मा भएको एकदिवसीय बिश्वकप मा प्ले अफ मार्फत नेपाल ले यो सफलता हासिल गरेको हो । आज भएको प्ले अफ मा नेपाल ले पपुवा न्युगिनी लाई […]

नेपाल को शानदार जित ,पपुवा न्युगिनी ६ विकेट ले पराजित : एकदिवसीय मान्यता का लागि नेदरल्याण्ड र हंगकंग बिचको खेल कुर्नु पर्ने

चैत्र १ , अनलाईन खेलखबर || जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को प्ले अफ मा नेपाल ले पपुवा न्युगिनी लाई ६ विकेट ले पराजित गरेको छ । यो जित सगै नेपाल को सपना एकदिवसीय मान्यता प्राप्त गर्ने त्यो लगभग नजिक आएको छ , अब यो सपना तब बिपना मा परिणत हुनेछ जब अर्को […]

नेपालि बलर सामु पपुवा न्युगिनी पुरै निरिह ,नेपाल सामु ११५ रनको लक्ष्य प्रस्तुत : नेपाल एकदिवसीय मान्यता पाउन निकै नजिक

चैत्र १ , अनलाईन खेलखबर || जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को प्ले अफ मा अहिले नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन । हरारे स्पोर्ट्स क्लब क्रीकेट मैदान मा टस जितेर नेपाल ले पपुवा न्युगिनी लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी नेपाली बलर सामु […]

नेपाल को कसिलो बलिङ : सन्दिप चम्किए पछी ५ विकेट गुमाई सकेको पपुवा न्युगिनि दबाब झेल्दै ।

चैत्र १ , अनलाईन खेलखबर || जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को प्ले अफ मा अहिले नेपाल र पपुवा न्युगिनी भिडिरहेला छन । हरारे स्पोर्ट्स क्लब क्रीकेट मैदान मा टस जितेर नेपाल ले पपुवा न्युगिनी लाई पहिले ब्याटिङ को निम्तो दिएको छ ।। पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी दबाब झेल्दै छ उसले सुरुवाती […]

नेपाल भर्सेज पपुवा न्युगिनी : नेपाल ले पहिले फिल्डिङ गर्ने

चैत्र १, अनलाईन खेलखबर || आईसीसी बिश्वकप छनोट प्रतियोगिता मा अहिले सन २०२२ सम्म को लागि एकदिवसीय मान्यता पाउने निकै नै महत्त्वपूर्ण खेल नेपाल र पपुवा न्युगिनी बिच हुदैछ । हरारे स्पोर्ट्स क्लब को क्रीकेट मैदान जिम्ब्बाबे मा आज टस जिति नेपाल ले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यदि यो खेल मा नेपाल […]