नेपाल ले उत्कृष्ट बलिंग गर्दा हंगकंग १ सय ५३ मा अलआउट
फागुन २८ काठमाडौ , अनलाईन खेलखबर | जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल ले अहिले आफ्नो चिरप्रतिद्वन्दी हङकङ सगँ खेलिरहेको छ । जिम्बाबे को बुलावायो क्रीकेट मैदान मा आज टस जितेर हङकङ ले पहिले ब्याटिङ गर्ने निर्णय…