onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट

युवा स्टार अर्जुन पहिलो पटक फेन्चाइज प्रतियोगितामा छ्नोट

काठमाडौं (अनलाइन खेल खबर) । गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएका १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमालले पहिलो पटक फेन्चाइज क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने चौथों संस्करणको एभरेष्ट…

क्रिकेट

कुशल भुर्तेल प्लेयर अफ द म्याच घोषित

काठमाडौं (अनलाइन खेल खबर ) । ओमानमा जारी एकदिवसीय विश्वकप छ्नोट अन्तर्गतको लिग -२ मातहतको ओमान,अमेरिका र नेपाल सम्मलित त्रिकोणात्मक सिरिजमा अमेरिकामाथि नेपालले ५ विकेटको जित निकाल्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेका नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खेलको प्लेयर अफ द…

क्रिकेट

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं (अनलाइन खेल खबर) । ओपनर ब्याट्सम्यान कुश भुर्तेल र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेल्दा ओमानमा जारी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको…

क्रिकेट

दीपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान दीपेन्द्र सिंह एरीले ओमान ,अमेरिका र नेपाल सम्मलित त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार दीपेन्द्रले सिरिज गुमाउने जानकारी गराएको छ । उनले केही…

क्रिकेट

बंगलादेशका स्टार खेलाडी तमिमले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं (अनलाइन खेलखबर) । बंगलादेश एकदिवसीय टोलीका कप्तान तमिम इकबालले चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । शनिबार भैरहवाले एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीमा अनुबन्ध गरेको जानकारी गराएको छ । आसन्न आईसीसी टी-…