इटहरी सुपर सिक्स क्रिकेट प्रतियोगिता बैशाखमा हुने
चैत्र ३० (अनलाइन खेल खबर) । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुन् गईरहेको तेस्रो संस्करणको इटहरी सुपर सिक्स क्रिकेट प्रतियोगिता आउँदो बैशाख ९ र १० गते हुने भएको छ । इटहरीको डी.भी.एम खेल मैदानमा हुने ६ ओभरको प्रतियोगितामा ६ खेलाडीनै मैदानमा…