एपीएफले सेमिफाइनलमा पुलिसको सामना गर्ने
काठमाडौं ( अनलाइन खेल खबर ) । विभागीय टोली एपीएफले काठामाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी…
प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा
काठमाडौं ( अनलाइन खेल खबर ) । साविकको विजेता नेपाल पुलिस क्लब काठमाडौंमा जारी चौथों सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा पुलिसले सोमबार प्रदेश २ लाई ४ विकेटले पराजित गर्यो । मूलपानी…
एपीएफबाट आर्मीलाई बलियो चुनौती
काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मीलाई बलियो योगफल प्रस्तुत गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४९.४ ओभरमा…