बक्सिङ खेलाडीको पनि भयो कोरोना बीमा
काठमाडौं (अनलाइन खेल खबर ) । हाल स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरस (कोभिड -१९)लाई मध्यनजरमा राख्दै बक्सिङ खेलाडीको पनि बीमा गरिएको छ । जसमध्य अघिल्लो वर्ष मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना…