onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बक्सिङ

बक्सिङ खेलाडीको पनि भयो कोरोना बीमा

काठमाडौं (अनलाइन खेल खबर ) । हाल स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरस (कोभिड -१९)लाई मध्यनजरमा राख्दै बक्सिङ खेलाडीको पनि बीमा गरिएको छ । जसमध्य अघिल्लो वर्ष मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना…

माघमा गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुँदै

काठमाडौं ( अनलाइन खेलखबर ) | ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा माघ २ गतेदेखि चापागाउँस्थित प्याङगाउँचौरमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता हुने भएको छ । तेस्रो संस्करणको यस प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय…

बक्सिङ स्वर्ण विजेता नगदसहित सम्मानित

काठमाडौं( अनलाइन खेलखबर ) | हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीहरु नगदसहित सम्मानित भएका छ्न । बिहीबार बेलायतमा बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई नगदसहित सम्मान…