हेलिकप्टर दुर्घटनामा परी महान बास्केटबल खेलाडी कोबी ब्रायटको निधन
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा परी अमेरिकी महान बास्केटबल खेलाडी कोबी ब्रायट सहित ७ जनाको निधन भएको छ । यस दुर्घटनामा उनको १३ वर्षिय छोरीले पनि आफ्नो ज्यान गुमाएकी छिन । अन्तरास्ट्रिय संचारमाध्यमका अनुसार उनको आफ्नै निजि हेलिकप्टरमा यात्रा…