प्रिन्स प्रि-क्वाटरफाइनलमा फ्रान्सका खेलाडीसँग पराजित
काठमाडौं (अनलाइन खेलखबर ) । जर्मनीमा जारी योनेक्स जर्मन जुनियर इन्टरनेसनल सिरिजमा नेपालका युवा स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल अन्तिम -१६ बाट बाहिरिएका छन् । प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा फ्रान्सका यानिस गउदिनसँग २-१ को सेटमा पराजित हुँदै प्रिन्स प्रतियोगिताबाट बाहिरिएका हुन् ।…