onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चेन्नईलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

एजेन्सी – साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पुन : शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको प्रतियोगिताको ४१ औं खेलमा चेन्नई सुपर किंग्समाथि सानदार १० विकेटले पराजित…

बेंगलोरसँग कोलकताको लज्जास्पद हार

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो दशौं खेलमा कोलकता नाइट राईडर्सले लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा कोलकता रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ विकेटले पराजित हुन् पुगेको छ । खेलमा…

सन्दीप लंका प्रिमियर लिगमा छनोट भएनन् !

काठमाडौं (अनलाइन खेल खबर ) । आउँदो नोभेम्बर २१ देखि सुरु हुने भनिएको लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने छ्नोट हुन् असफल भएका छन् । ड्राफ्टमा नाम समावेश भएको भएपनि सोमबार २० राउण्डसम्म चलेको ड्राफ्टमा उनलाई…