कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना सक्रमण
काठमाडौं (अनलाइन खेल खवर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटर कोरोना सक्रमित हुन् पुगेका छन् । लामो अन्तरालपछि बन्द प्रशिक्षणमा जुट्न लागेको नेपाली क्रिकेट टोलीको मंगलबार कोरोना भाइरस (कोभिड-१९) को प्रशिक्षण गरिएको थियो । जसमा…