एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी जनाउँन नेपाली टोली आईतबार कतार जाने
काठमाडौं ( अनलाइन खेलखबर ) | नोभेम्बर ३ देखि १४ तारिखसम्म कतारको दोहामा हुन गईरहेको १४ औं एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी जनाउन नेपालको तर्फबाट दुई खेलाडी आईतबार त्यसतर्फ प्रस्थान गरेका छ्न । प्रतियोगितामा सहभागी जनाउनु अघि शनिबार राष्ट्रिय खेलकुद परिषद…