मनाङ मर्स्याङ्दी ले चुम्यो शहिद स्मारक ए डिभिजन लिग को उपाधी
पुस १२ , अनलाईन खेलखबर । राजधानी मा जारी यस बर्षको पल्सर शहिद स्मारक ए डिभिजन लिगको विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी बनेको छ । लिग मा अपराजित रहेको मनाङ मस्र्याङ्दी २ खेल बाकी रह्दै लिग च्याम्पियन बनेको हो । यसअघि का १०…