विश्वकपका सात यस्ता रेकर्डहरू जुन टुट्न असम्भव प्राय छन !
जेठ १५ , सनिश आजाद (अनलाईन खेलखबर )।। अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी )को आयोजनामा हरेक चार वर्षमा एक पटक आयोजित हुने विश्वकपलाई क्रिकेटको महा-कुम्भमेला पनि भनिने गरिन्छ । सन १९७५ ईङ्गल्याण्डमा पहिलो पटक आयोजना भएको विश्वकप अहिले सम्म ११…