25 Jul, 2024

ओलम्पिकमा भारतलाई १३ वर्षपछि स्वर्ण

एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत एथलेटिक्सको जेवलिन थ्रोमा भारतका निरज कुमारले स्वर्ण पदक जित्न सफल भएका छन् । उनले शनिबार भएको फाइनलमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण जित्न सफल भएका हुन् । यस्तै उनलाई चेक रिपब्लिकका दुई खेलाडीले पछ्याउने क्रममा रजत पदक जित्न सफल भएका याकुव वाडलेजचले ८६.६७ मिटर र कास्य पदक जित्ने वितेस्लव वेस्लीले ८५.४४ […]