July 2023
एसपीएबाट यू–१६ विजेता तीन खेलाडी सम्मानित
२४ असार (अनलाइन खेल खबर ) । केही दिन अघि मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई धनगढीमा रहेको एसपीए कलेजले सम्मान गरेको छ । नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच […]