श्रीलंका छटौं पटक एसिया कपको च्याम्पियन
एजेन्सी । युएईमा भएको एसिया कप टि- ट्वान्टी क्रिकेटप्रतियोगिताको उपाधि श्रीलंकाले उचालेको छ । आईतबार राती भएको प्रतियोगिताको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका च्याम्पियन बनेको छ । यो सँगै श्रीलंकाले उपाधिको खडेरीलाई पनि तोडेको छ । लामो…