ओमेगामाथि माछापुच्छ्रेको लगातार दोस्रो जित
काठमाडौं (अनलाइन खेल खबर) । ओमेगा कलेजमाथि माछापुच्छ्रे क्रिकेट एकेडेमीले लगातार दोस्रो जित हासिल गरेको छ । पाहुना टोली ओमेगामाथि लगातार दोस्रो जित हासिल गर्ने क्रममा माछापुच्छ्रेले मंगलबार ओमेगालाई ५१ रनले पराजित गरेको छ । खेलमा माछापुच्छ्रेले प्रस्तुत गरेको १…