onlinekhelkhabar.com

Complete website for Nepali Sports News

फुटबल

मेस्सी चम्किँदा अर्जेन्टिना क्वाटर फाइनलमा

एजेन्सी । बोलिभियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिकाको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान अरेना पांतानाल रंगशालामा भएको खेलमा उपाधि दाबेदारको रुपमा हेरिएको अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले पराजित गर्यो । टिमको सानदार जितमा अर्जेन्टिनाका…

फुटबल

स्विट्जरल्यान्डको ऐतिहासिक जित : फ्रान्स बाहिरियो

एजेन्सी । विश्वकप विजेता तथा युरोकपको साविकको उप – विजेता समेत रहेको फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम-८ मा स्थान बनाउने क्रममा स्विट्जरल्यान्डले फ्रान्सलाई टाइब्रेकरमा ५-४ ले स्तब्ध बनायो । स्विट्जरल्यान्डले…

क्रिकेट

टि- ट्वान्टी विश्वकप युएईमा हुने पक्का

एजेन्सी । भारतमा हुने भनिएको टि-ट्वान्टी विश्वकप -२०२१ अब संयुक्त अरव इमिरेट्स (युएई) मा हुने भएको छ । कोरोना भाइरस(कोभिड-१९) का कारण भारतमा आयोजना गर्न सम्भव नदेखिएपछि विश्वकपलाई युएईमा गर्ने तय भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतका…

क्रिकेट

मुल्तान सुल्तान्सले उचाल्यो पहिलो पटक पाकिस्तान सुपर लिगको उपाधि

एजेन्सी । मुल्तान सुल्तान्सले पहिलो पटक पाकिस्तान सुपर लिगको उपाधि उचालेको छ प्रतियोगितामा पहिलो पटक च्याम्पियन हुने क्रममा मुल्तानले फाइनलमा पेशावर जालमीलाई पराजित गरेको छ । बिहिबार राती युएईको आबुधाबीस्थित शेख जायद रंगशालामा भएको फाइनल खेलमा मुल्तानले जालमीलाई ४७ रनले…

क्रिकेट

नेपालको स्पेन भ्रमण स्थगित

काठमाडौं (अनलाइन खेल खबर) । जुलाईको तेस्रो साता स्पेनमा हुने तय भएको नेपाल,नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित हुन् पुगेको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत रहेको उक्त सिरिज कोरोना भाइरसका कारण स्थगित हुन् पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्…