onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट चम्कँदा भारतको सहज जित

एजेन्सी । घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टि-ट्वान्टी सिरिजको दोस्रो खेल आफ्नो पक्षमा पारेको छ । आईतबार राति भएको खेलमा भारतले पाहुना टोली इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्यो । खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी चुनौतीलाई…

विजय हजारे ट्रफीको उपाधि मुम्बईलाई

एजेन्सी । भारतको लोकप्रिय एकदिवसीय क्रिकेटल प्रतियोगिता विजय हजारे ट्रफीको उपाधि मुम्बईले उचालेको छ । आईतबार भएको फाइनल खेलमा उत्तर प्रदेशलाई ६ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । खेलमा ३ सय १३ रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको…

नेपाल सुपर लिगमा सहभागी हुने सात फेन्चाइज टोली सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सहभागी जनाउँने फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा भएको छ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार काठमाडौंमा एक समारोहका साथ प्रतियोगितामा सहभागि फ्रेन्चाइज टोली…