onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

खेल पत्रकारहरु सम्मानित

काठमाडौं (अनलाइन खेल खबर ) । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको खेलकुद पत्रकारिता पुरस्कारबाट यसपटक ९ जना सम्मानित भएका छन् । उनिहरुलाई आईतबार मन्त्रालयमा एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री दावा तामाङले पत्रकारहरुलाई सम्मान गरेका थिए ।…

ईपीएलको नयाँ मिति सार्वजनिक

काठमाडौं(अनलाइन खेल खबर ) । नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथों संस्करणको नयाँ मिति तय भएको छ । जस अनुसार प्रतियोगिता असोज ९ गतेदेखि २३ गतेसम्म सन्चालन हुनेछ । जसलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि घरेलु टोली भारतको टोली घोषणा

एजेन्सी । मार्च ७ तारिख देखि लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयि इकाना अन्तर्राष्ट्रिय रंगशालामा हुने दक्षिण अफ्रिकाविरुद्धको पाँच एकदिवसीय सिरिज र तीन खेलको टि – ट्वान्टी सिरिजका लागि घरेलु टोली भारतले आफ्नो टोलीको घोषणा गरेको छ । भारतीय…