onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दीपेन्द्रलाई कप्तानी सुम्पिने तयारी

काठमाडौं (अनलाइन खेल खबर ) । माघ २७ देखि ३० सम्म कतार र नेपालबीच हुने तीन खेलको टि – ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको नेतृत्व दीपेन्द्र सिंह एरीलाई दिईने तयारी भएको छ । नियमित कप्तान ज्ञानेन्द्र मल्ललगायत सिनियर खेलाडीहरुलाई…

प्रधानमन्त्री कपका उदयमान खेलाडी विवेक क्रिकेट समर्थकबाट पुरस्कृत

काठमाडौं (अनलाइन खेल खबर )। काठमाडौंमा भएको चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उदायमान खेलाडी घोषित भएका विवेक यादवलाई नेपाली समर्थकहरुको छाता संस्था नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) चितवनले पुरस्कृत गरेको छ । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री…

कमल सर्वोउत्कृष्ट खेलाडी : साहब उत्कृष्ट बलर र पृथु उत्कृष्ट ब्याट्सम्यान घोषित

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा सम्पन्न चौथों संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी विभागीय टोली एपीएफका बलर कमल सिंह एरी घोषित भए । प्रतियोगिताको उप – विजेता बनेको एपीएफका लागि उनले महत्वपूर्ण योगदान गरेका थिए ।…