मुम्बईसँग दिल्लीको लज्जास्पद हार
एजेन्सी – साविकको च्याम्पियन्स मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन्स प्रिमियर लिग ( आईपीएल ) मा नवौं जित हासिल गरेको छ । प्रतियोगितामा नवौं जित हासिल गर्ने क्रममा मुम्बईले शनिबार दिनको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित…