25 Jul, 2024

जन्मदिन मनाइयोस् त यसरी !

काठमाडौं (अनलाइन खेलखबर )।पृथ्वीमा पहिलोपटक पाईला टेकेको दिन अर्थात आफ्नो जन्मदिन मानिसहरुका लागि सदैभ प्रिय र उर्जावान दिन बनेर आएको हुन्छ । त्यसैले पनि होला जन्म लिएको दिन मानिसहरुले विभिन्न तरिकाले आफ्नो जन्मदिनलाई मनाउने गर्छन् । यस्तोमा जन्मदिन मनाउने हरेकका आ-आफ्नै तरिका र शैली हुने गर्छ । केही रमाइलो, कतै साथीहरुसँग घुम्न गएर, मठ मन्दिर […]

लक्जेम्बर्ग त्रिकोणात्मक टी- ट्वान्टी सिरिज बेल्जियमलाई

एजेन्सी । युरोपेली मुलुक लक्जेम्बर्गमा भएको बेल्जियम , चेक रिपब्लिक र लक्जेम्बर्गबीचको त्रिकोणात्मक टी- ट्वान्टी सिरिजको उपाधि बेल्जियमले उचालेको छ । कोरोना भाइरस (कोभिड-१९ ) को प्रभावबाट लामो समयपछि फर्किएको एसोसियट क्रिकेटको पहिलो सिरिजमा बेल्जियम आईतबार च्याम्पियन बनेको छ । सिरिजमा ४ खेल खेलेको बेल्जियमले सबै खेलमा जित हासिल गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल […]

मुम्बईको नयाँ जर्सी सार्वजनिक

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) को सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । यहीँ सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुन् गईरहेको १३ औं संस्करणको आईपीएलको मिति नजिकिदै गर्दा मुम्बईले नयाँ जर्सी सार्वजनिक गरेको छ। मुम्बईले आफ्नो पुरानै ढाँचामा सामान्य परिवर्तन गरेर नयाँ जर्सी तयार […]

जमैकाको असली परिक्षा भोलि : नाइट राईडर्ससँग भिड्दै

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत आफ्नो सातौं खेलमा भोलि (मंगलबार ) जमैका तल्लावाजले अपराजित रहदै अंकतालिकाको शीर्ष स्थानमा रहेको त्रिनबागो नाइट राईडर्सको सामना गर्दैछ । नेपाली समय अनुसार मंगलबार राति पौने ८ बजेपछि सुरु हुने खेलमा जमैकाका लागि असली परिक्षा हुनेछ । प्रतियोगिता सुरु हुनु भन्दा अघि प्रतियोगिताको उपाधि दाबेदार टिमको […]

महिला च्याम्पियन्स लिगको उपाधि लियोनलाई

एजेन्सी । फ्रान्सेली क्लब लियोनले युईएफए महिला च्याम्पियन्स लिगको उपाधि उचालेको छ । गएराति भएको फाइनल खेलमा जर्मन क्लब वीएफएल वोल्फ्सबर्गलाई ३-१ गोल अन्तरले पराजित गर्दै लियोन प्रतियोगिताको च्याम्पियन बनेको हो । योसँगै लियोनले उपाधि सातपटक आफ्नो नाममा लेखाउन सफल भएको छ । यसअघि लियोनले सन् २०११ र २०१२ मा पनि लगातार उपाधि उचालेको थियो […]