onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट

आयरल्यान्डमाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी । आयरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टोली इंग्ल्यान्डले सहज जित हासिल गरेको छ । बिहिबार राति भएको खेलमा इंग्ल्यान्डले सहज जित हासिल गर्ने क्रममा ६ विकेटले जित आत्मसाथ गर्यो । खेलमा पाहुना टोली आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३…

क्रिकेट

६ छक्का भुलेर स्टुअर्टका लागि ताली बजाईदिनुहोस् – युवराज सिंह

एजेन्सी । पूर्व भारतीय क्रिकेट टोलीका अलराउन्डर युवराज सिंहले इंग्ल्यान्डका तिब्र गतिका बलर स्टुअर्टको बारेमा खुलेरै प्रंशसा गरेका छन् । वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको तीन टेष्ट सिरिजको दौरान स्टुअर्ट ब्रडले टेष्टतर्फ ५ सय विकेट पूरा गर्दै ५ सय विकेट लिने…

क्रिकेट

सिपीएल खेल्न सन्दीप आज त्यसतर्फ प्रस्थान गर्दै

काठमाडौं (अनलाइन खेल खबर )। आउँदो अगस्ट १९ देखि सेप्टेम्बर १० सम्म हुँने वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेवियन प्रिमियर लिग ( सीपीएल ) खेल्नका लागि नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गर्ने गर्दैछन् । कोरोना भाइरस (कोभिड -१९…

क्रिकेट

विश्वकप सुपर लिग : आज इंग्ल्यान्ड र आयरल्यान्ड भिड्दै

एजेन्सी । सन् २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया अन्तर्गत विश्वकप सुपर लिगमा आज इंग्ल्यान्ड र आयरल्यान्ड भिड्दै छन् । नेपाली समय अनुसार बेलुकी पौने ७ बजेपछिसाउथह्याम्प्टनस्थित रोज बाउलमा हुने खेलमा घरेलु टोली इंग्ल्यान्ड स्पष्ट जितको खोजिमा…

क्रिकेट

सिपीएल खेल्न जानुअघि टियु मैदानका कर्मचारीलाई सन्दीपको आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेल खबर ) । वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेवियन प्रिमियर लिग ( सिपीएल ) खेल्न बिहिबार त्यसतर्फ जान लागेका स्टार क्रिकेटर सन्दीप लामिछानेले आफू जानुअघि बुधबार नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवी मैदानमा कार्यरत मैदान कर्मचारीलाई आर्थिक सहयोग…