onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट

छुम्बी लामा र धर्मराज गिरी क्यानको सदस्यमा मनोनीत

काठमाडौं (अनलाइन खेलखबर )। नेपाल क्रिकेट संघ(क्यान )मा थप दुई जना सदस्यहरु थपिएका छन् । राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को सिफारिसमा छुम्बी लामा र धर्मराज गिरी क्यानको नयाँ सदस्य बनेका हुन् । क्यानको विधानमा दुई जना केन्द्रीय सदस्य…

फुटबल

साफ च्याम्पियनसिप फुटबल अर्को वर्ष हुने

काठमाडौं (अनलाइन खेलखबर ) । यसै वर्ष बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप फुटबल अब अर्को वर्ष हुने भएको छ । कोरोना भाइरस ( कोभिड-१९ ) को प्रभावलाई मध्यनजर गर्दै प्रतियोगिता एक वर्षका लागि पछि धकेलिएको हो । दक्षिण एसियाली फुटबल महासंघ…

खेल संस्था

नेपाल क्रिकेट संघद्वारा कमिटी विस्तार

काठमाडौ (अनलाइन खेलखबर )।नेपाल क्रिकेट संघ (क्यान )ले आफ्नो कार्यसम्पादन गर्नका लागि थप सहयोग पुगोस भन्ने हेतुले केही महिना अगाडीनै विभिन्न समिति बनाएको थियो । त्यसबेला बनाईएका प्रतियोगिता समिती, प्राविधिक समिती, आर्थिक समिती र मिडिया समितिमा संयोजक मात्र तोकिएको भएता…

फुटबल

‘नेपालको जर्सी लगाएर सन्यास लिन चाहन्छु’ – सागर थापा

काठमाडौं (अनलाइन खेलखबर ) । खेल मिलेमतो अर्थात् म्याच फिक्सिङको मुद्दाबाट नेपालको सर्वोच्च अदालतबाट सफाइ पाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाले एकपटक फेरी नेपालको जर्सी लगाउने बाताबरण बनाउन आग्रह गरेका छन् । शनिबार कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम…

फुटबल

फेरी बार्सिलोना शीर्षस्थानमा

एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत बार्सिलोना फेरी पहिलोस्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा सेल्टा भिगोसँग २-२ को बराबरी खेलेपछी बार्सिलोना पुन : शीर्षस्थानमा उक्लिएको हो । हालसम्म ३२ खेल खेलेको बार्सिलोना ६९ अंकका साथ अंकतालिकाको…