छुम्बी लामा र धर्मराज गिरी क्यानको सदस्यमा मनोनीत
काठमाडौं (अनलाइन खेलखबर )। नेपाल क्रिकेट संघ(क्यान )मा थप दुई जना सदस्यहरु थपिएका छन् । राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को सिफारिसमा छुम्बी लामा र धर्मराज गिरी क्यानको नयाँ सदस्य बनेका हुन् । क्यानको विधानमा दुई जना केन्द्रीय सदस्य…