onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अन्तर्राष्ट्रिय

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी

एजेन्सी – विश्व चर्चित फोर्ब्स पत्रिकाले शुक्रबार जारी गरेको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा टेनिस स्टार रोजर फेडरर पहिलो स्थानमा रहन सफल भएका छन् । हरेक वर्ष सार्वजनिक गर्दै आउँने पत्रीकाका हिसाबले रोजर पहिलो स्थानमा रहदा फुटबलका स्टार खेलाडीद्वय पोर्चुगलका…

फुटबल

फर्कंदै इंग्लिस प्रिमियर लिग : पहिलो दिन दुई खेल हुने

एजेन्सी – इंग्लिस प्रिमियर लिगका समर्थकहरुका लागि खुशीको खबर आएको छ । कोरोना भाइरसका कारण बीचमा रोकिएको लिग अब सुरु हुन् गईरहेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका रिपोर्ट अनुसार लिग १७ जुन पछि हुन सक्ने बताईएको छ । केही दिनअघि लिगका…

क्रिकेट

श्रीलंकन क्रिकेटर शेहान लागुऔषधसहित प्रकाउ

एजेन्सी – श्रीलंकाका तिब्रगतिका बलर शेहान मदुशंका लागुऔषध राखेको र सेवन गरेको आरोपमा पक्राउ परेका छन् । शेहान आईतबार श्रीलंकाको पन्नाला शहरमा गएका थिए । र त्यहाँ स्थानिय प्रहरीको नियमित चेकजाँचका क्रममा उनको साथबाट दुई ग्राम हिरोइन फेला परेको थियो…

फुटबल

ला लिगा सुचारु गर्न स्पेनीस सरकारको अनुमती

एजेन्सी – स्पेनिस ला लिगा फुटबल अर्को महिनाको जुन ८ तारिखबाट सुचारु हुने भएको छ । कोरोना भाइरस ( कोभिड -१९ ) का कारण रोकिएको लिग अब भने सुरु हुने भएको छ । स्पेन सरकारले लिग सुचारु गर्न अनुमती दिएसँगै…

फुटबल

अभिनयमा डेब्यु गर्दै पूर्व कप्तान अनिल

काठमाडौं (अनलाइन खेलखबर )। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको जिवनमा आधारित चलचित्र भकुण्डो यहि वर्ष प्रदर्शनमा आउँने भएको छ । करिब डेढ दशक भन्दा लामो फुटबलमा सक्रिय रहेका अनिलले उक्त बायोपिक(जिवनमा आधारित ) फिल्ममा स्वयंम आफैले समेत…