20 Apr, 2024

सचिनलाई नजिकबाट नियाल्दा …

सलमान शाह (अनलाइन खेलखबर ) । विश्व क्रिकेटका महान खेलाडीमध्यका एक सचिन तेन्दुलकर केही महिना अघि नेपाल भ्रमणमा आएका थिए । अघिल्लो वर्षको कार्तिक २९ गते शुक्रबार राती नेपाल आएका सचिनले अर्को दिन शनिबार नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बाल – बालिकाहरुसँग क्रिकेटसमेत खेलेका थिए । युनाईटेड नेशन ईन्टरनेशनल चिल्ड्रेन […]

पाकिस्तानी पूर्व कप्तान सना मीरले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिईन संन्यास

एजेन्सी – पाकिस्तानी महिला क्रिकेट टोलीकी पूर्व कप्तान सना मीरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएकी छिन् । सन् २००५ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेकी सनाले १५ वर्षको अन्तरालपछि शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएकी हुन् । लामो समय पाकिस्तानी महिला टोलीमा रहेकी सनाको यसबीचमा पाकिस्तान क्रिकेटलाई माथी उठाउन निकै ठूलो योगदान रह्यो । विश्व क्रिकेटमा एक उत्कृष्ट […]

डेब्यु टेस्टमै शतक बनाउँने उमर अकमललाई तीन वर्षको प्रतिबन्ध

एजेन्सी – आफ्नो डेब्यु टेस्टमै शतक बनाउँने पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान उमर अकमललाई तीन वर्षको लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले सबै खालको क्रिकेटबाट प्रतिबन्ध लगाएको छ । २९ वर्षीय अकमललाई भ्रष्टचारको आरोपमा बोर्डले प्रतिबन्ध लगाएको हो । बोर्डले उनलाई पाकिस्तान सुपर लीग ( पीएसएल ) सुरु हुन एक दिनअघि खेल्नबाट रोकेको थियो । पाकिस्तानी संचारमाध्यमका […]

स्टुअर्टका बुबाले जब युवराजलाई भने, ‘तिमिले मेरो छोराको जिन्दगी खत्तम गरिदियौं’

सन् २००७ आईसीसी टि – ट्वान्टी विश्वकप जुन दक्षिण अफ्रिकामा भएको थियो । त्यसबेला भारतका आक्रमक ब्याट्सम्यान युवराज सिंहले एक सानदार विश्व कीर्तिमान बनाएका थिए । विश्व कीर्तिमान बनाउँने क्रममा उनले त्यसबेला एकै ओभरमा ६ छ्क्का प्रहार गरेका थिए । जुन कीर्तिमान अझै पनि कायमै रहेको छ । विश्वकपको खेल,त्यसमाथि इंग्ल्यान्ड जस्तो टिमविरुद्धको खेलाडीको ओभरमा […]

अम्पायर गुप्ता र कोषाध्यक्ष सिंहद्वारा संयुक्त रुपमा टियुमा कार्यरत मैदान कर्मचारीलाई खाद्यान्न सहयोग

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्यरत मैदान कर्मचारीहरुलाई राष्ट्रिय अम्पायर रवीन्द्र गुप्ता र नेपाल क्रिकेट संघ ( क्यान ) का कोषाध्यक्ष रोशन कुमार सिंहले संयुक्त रुपमा आईतबार खाद्यान्न सामाग्री सहयोग गरेका छन् । अहिले विश्वभर महामारीको रुपमा देखा परेको स्वास्थ्य संकट कोरोना भाइरस ( […]