25 Jul, 2024

रहेनन् सेते दाई

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लामो समय मैदान कर्मचारी रहेर काम गरेका जयबहादुर तामाङ ( सेते दाई ) को निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको उपचार काठमाडौंंस्थित वीर अस्पतालमा भएको थियो । लामो समय नेपाली क्रिकेट ,खेलाडीको खेल्ने मैदानलाई मर्मत सम्भार गर्दै आएका […]

भारतीय क्रिकेटरद्घारा कोरोना भाइरससँग लड्न ठूलो आर्थिक सहयोग

एजेन्सी । भारतका चर्चित क्रिकेटरहरुले कोरोना भाइरस ब्यवस्थापनका लागि भारतीय सरकारलाई ठूलो आर्थिक सहयोग गरेका छन् । उनिहरुले भारतीय सरकारको विभिन्न निकायको कोरोना भाइरस राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । जसमध्य चर्चित क्रिकेट खेलाडी सचीन तेन्दुलकरले ५० लाख भारतीय रुपिए प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । सचीनसँगै सहयोग गर्नेमा गौतम गम्भीरको नाम अग्रपंक्तिमा […]

कोरोना राहत कोषमा सन्दीपद्वारा आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेलखबर ) ।नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेद्वारा कोरोना भाइरस ब्यवस्थापनका लागि नेपाली एक लाख आर्थिक सहयोग गरेका छन् । बिहिबार आफ्नो सामाजिक संजालमार्फत नेपाल सरकारको कोरोना भाइरस राहत कोषमा उनले आर्थिक सहयोग गरेका हुन् । पछिल्लो समय विश्वभर महामारीका रुपमा देखा परेको यस भाइरसबाट विश्वभर २२ हजार भन्दा बढीले आफ्नो ज्यान गुमाईसकेका […]

अन्ततः ओलम्पिक पनि स्थगित

एजेन्सी । आउँदो जुलाई २४ देखि सुरु हुने भनिएको विश्व खेलकुदको महा कुम्भमेला टोकियो ओलम्पिक अन्ततः स्थगित हुन पुगेको छ । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण जापानमा तय भएको ओलम्पिक खेल १ वर्षको लागि स्थगन गरिएको हो । प्रतियोगिताको लागि जापानले सम्पूर्ण तयारी अन्तिम समयमा पुराएको अवस्थामा विश्वभर कोराना भाइरसले प्रभाव […]

कुङफु खेलाडी रुपेशलाई घर हस्तान्तरण

काठमाडौं (अनलाइन खेलखबर । निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । उनलाई मुन्वर्ग तथा हिमाल आरोही भास र डेनियलले सहयोग गरेका थिए । सो घर निर्माण गर्न करिब […]