पूर्वी क्षेत्रिय टि – ट्वान्टीका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा : शेर मल्ल पहिलोपटक टिममा
काठमाडौं ( अनलाइन खेलखबर ) । आउँदो फागुन १५ देखि २३ गतेसम्म थाईल्याण्डमा हुन गईरहेको पूर्वी क्षेत्रिय टि – ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपालले आफ्नो १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । जसमा कप्तान ज्ञानेन्द्र मल्लकोसहित पारस खड्का, दिपेन्द्र…