2020
महिला पीएम कपको सेमिफाइनल समिकरण पूरा
दाङ (अनलाइन खेल खबर )। दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहिबार समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४० रनले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी लक्ष्यलाई […]
कविता चम्किँदा सुदूर पश्चिम सेमिफाइनलमा
पुस १६ , दाङ । कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । समूह ‘बी’ मा रहेको सुदूर पश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा बिहिबार दिनको पहिलो खेलमा बागमती प्रदेशलाई २८ रनले पराजित गर्यो । खेलमा सुदूर पश्चिमले दिएको ७७ रनको विजयी […]
गण्डकीमाथि बागमतीको सहज जित : प्रदेश १ सेमिफाइनलमा
पुस १५ , दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बुधबार दिनको दोस्रो खेलमा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको छ । खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै […]
प्रदेश १ को लगातार दोस्रो जित
दाङ (अनलाइन खेल खबर ) । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्यो । खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई […]
बागमतीमाथि प्रदेश १ को सहज जित
पुस १४ , दाङ । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबार दिनको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित गर्यो । खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई […]