onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट

वीरगन्ज प्रिमियर लिगको मिति फेरी सर्यो : अब माघमा हुने

काठमाडौं (अनलाइन खेलखबर )|पर्साको वीरगन्जमा हुने टि – ट्वान्टी क्रिकेट प्रतियोगिता वीरगन्ज प्रिमियर लिग (विपिएल) को मिति पुन: सरेको छ । योसँगै प्रतियोगिताको मिति दोस्रो पटक परिवर्तन गरिएको छ । यसअघि निर्धारण गरिएको मितिमा दक्षिण एसियायी खेलकुद ( साग )…

फुटबल

लिगमा बीबीसीको दोस्रो जित

काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)ले दोस्रो जित हासिल गरेको छ । मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बीबीसीले लिगमा दोस्रो जित हासिल गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई १-०…

फुटबल

च्यासलमाथि जावलाखेलको सानदार जित

काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्न सफल भएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासलमाथि जित हासिल गर्ने क्रममा २-० ले पराजित गर्न…

क्रिकेट

सन्दीपको किफायती बलिङमा मेलबर्नको तेस्रो जित

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग विग ब्यासमा तेस्रो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो चौथो खेलमा मेलबर्नले लिगमा तेस्रो जित हासिल गर्ने क्रममा होबार्ट हरिकेन्सलाई पराजित गर्न सफल भएको छ…

फुटबल

मछिन्द्रको लिगमा तेस्रो जित

काठमाडौं(अनलाइन खेलखबर ) । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित हासिल गर्ने क्रममा सोमबार न्युरोड टिम एनआरटीलाई १-० ले पराजित गर्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रलाई जित दिलाउनका लागि एडिलाजा सोमिडेले…