onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

स्वर्णका लागि नेपाल र भारत भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागी नेपाल र भारतबीच प्रतिष्पर्दा हुने भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा…

भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

साग महिला भलिबलमा नेपाल पहिलोपटक फाइनल प्रवेश

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आयोजित दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलतर्फ नेपाल फाइनल प्रवेश गरेको छ । शनिबार राती त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को कर्भडहलमा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को…

भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

महिला भलिबलमा भारत फाइनल प्रवेश

काठमाडौं ( अनलाइन खेलखबर ) । दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत महिला भलिबलमा भारत फाइनल प्रवेश गर्न सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप ) को कभर्डहलमा भएको पहिलो सेमीफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा…

क्रिकेट

शृङ्खला छिम्तीले उचाल्यो पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं ( अनलाइन खेलखबर ) । सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा भएको पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिताको उपाधि शृङ्खला छिम्ती क्रिकेट क्लबले उचालेको छ । शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा पाँच पोखरी क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै शृङ्खला छिम्ती…

फुटबल

एपीएफले उचाल्यो चन्द्रागिरी गोल्डकपको उपाधि

काठमाडौं ( अनलाइन खेलखबर ) । तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको उपाधि विभागीय क्लब एपीएफले उचालेको छ । शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिसलाई ट्राईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।…