October 2019
एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिमकाे घाेषणा : पारसले एकदिवसिय मात्र खेल्ने
काठमाडौं ( अनलाइन खेलखबर ) । अबको केही दिनपछि नेपालमा हुन गईरहेको नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको खेलका लागि आज बिहिबार नेपालले आफ्नो टिम घोषणा गरेको छ । ईङल्याण्डको पुरानो तथा चर्चित र प्रतिष्ठित क्रिकेट क्लब एमसीसी र नेपालको खेलहरु काठमाडौं र पोखरामा हुनेछ । टि – ट्वान्टीका लागि नेपाली टिम : ज्ञानेन्द्र […]
युएईले छोडेपछी नेपाललाई मौका ! अब नेपालले इमर्जिङ टिम एसिया कप खेल्ने
काठमाडौं ( अनलाइन खेलखबर ) || आउँदो नोभेम्बर १४ देखि २३ तारिखसम्म बंगलादेशमा हुन गईरहेको ईमर्जिङ एसिया कपमा नेपालले पनि खेक्ने भएको छ । एसियन क्रिकेट काउन्सिल ( एसिसी ) का अनुसार युएईले अन्तिम समयमा आएर नखेल्ने भएपछि त्यसको ठाउँमा नेपाललाई मौका दिएको एसिसीले जानकारी गराएको छ । यस्तै प्रतियोगिताको सार्वजनिक खेल तालिका अनुसार नेपाल […]
क्रिकेटका लागि धेरै ठाउँ पुग्ने खेलाडीमध्यमा सन्दिप शीर्षस्थानमा
काठमाडौं ( अनलाइन खेलखबर ) नेपालका युवा स्टार क्रिकेटर सन्दिप लामिछाने टि – ट्वान्टी क्रिकेट खेल्नका लागि बढी देशको भ्रमण गर्ने खेलाडीको सूचीमा शिर्षस्थानमा पर्न सफल भएका छ्न । विश्व क्रिकेटमा आफ्नो छुट्टै र विश्वसनीय छाप बनाईसकेको चर्चित क्रिकेट म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ को नयाँ सर्वेक्षण अनुसार नेपालका सन्दिप लामिछाने बढी देशको भ्रमण गर्ने क्रिकेटर बन्न सफल […]
रियल मड्रिडको फराकिलो जित
एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लेगानेसलाई ५-० गोल अन्तरले गर्न सफल भएको छ । गएराती रियलको घरेलु मैदानमा भएको खेलमा एकतर्फी बनेको खेलमा रियलका लागि रोड्रीगो ,टोनी क्रोस , सर्जियो रामोस , करीम बेंजेमा र लुका जोकोविकले गरेका थिए । खेलमा रियल रोड्रीगोको गोलमार्फत खेलको सातौ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता […]
ओमान लगातार दोस्रोपटक विश्वकपमा छ्नोट
एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी टि -ट्वान्टी विश्वकपमा ओमान छ्नोट भएको छ । मंगलबार राती युएईमा जारी ग्लोबल क्वालिफायरको चौथो प्ले अफमा हङकङलाई रोमाञ्चक बनेको खेलमा १२ रनले पराजित गरेसँगै ओमानले लगातार दोस्रोपटक विश्वकपको टिकट पक्का गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ओमानले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० […]