onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसको कीर्तिमानी शतकको भारतमा बिशेष चर्चा : भारतीय मिडिया भन्छ – कोहली भन्दा पारस अगाडी !

असोज १३ , अनलाइन खेलखबर || सिगांपुरमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिगांपुरबिरुद्द नेपालको शानदार जितमा नायकत्व भूमिका खेल्दै नेपाललाई जिताउने क्रममा शतकीय पारी खेलेका नेपालका कप्तान पारस खडकाको अहिले चर्चा चारैतिर चलिरहेको अबस्था छ । जुन अहिले पनि…

ब्रेसियालाई पराजित गर्दै नापोली अंकतालिकामा चौथो स्थानमा उक्लियो

असोज १३ , अनलाइन खेलखबर || इटालियन लिग सिरी ‘ए’ फुटबलमा नापोलीले ब्रेसियालाई पराजित गरेको छ । गएराती राति भएको खेलमा नापोलीले ब्रेसियामाथि जित हासिल गर्ने क्रममा २-१ गोल अन्तरले निराश बनाएको हो । नापोलीको घरेलु मैदानमा भएको प्रतिष्पर्दात्मक खेलमा…

टेस्ट राष्ट्रमाथि सिगांपुरको ऐतिहासिक जित

असोज १२ , अनलाइन खेलखबर || घरेलु टोली सिगांपुरले जारी त्रिकोणात्मक सिरिजमा टेस्ट राष्ट्र जिम्बावेलाई पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ । आईतवार भएको खेलमा सिगांपुरले रोमाञ्चक बनेको खेलमा जिम्बावेलाई ४ रनले पराजित गरेको हो । सिगांपुरस्थित ईन्डियन एसोसिएसन क्रीकेट…