नेपाल तेस्रोपटक असफल : जुनियर साफको उपाधि भारतले तेस्रोपटक उचाल्यो
भदौ १४ , अनलाइन खेलखबर || आयोजक भारतले पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । तेस्रोपटक उपाधि उचाल्ने क्रममा आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ७-० को विशाल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो…