क्यानभास ईन्डोर स्कुल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
साउन १५ , अनलाइन खेलखबर ||काठमाडौमा जारी क्यानभास ईन्डोर स्कुल क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समुह चरणको अन्तिम दिन ५ खेलको समापन सँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब बिहीवार हुँने सेमिफाइनल खेलमा पहिलो खेल अपि…