युवा क्रिकेटर दिपेन्द्रलाई क्रिकेटीङ्ग नेपालको साथ
जेठ १७ , अनलाईन खेलखबर ।। नेपाली युवा क्रिकेटर दिपेन्द्र सिँह एरी क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । आज शुक्रबार एक कार्यक्रम गरी दिपेन्द्रलाई क्रिकेटिङ्ग नेपालले आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त गरेको छ । अब उनी क्रिकेटिङ्गनेपाल…