राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा
बैशाख १७ , अनलाईन खेलखबर ||मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा काठमाडौमा जारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता अन्तर्गत लिग चरणको खेल समाप्ति संगै प्रतियोगिताको सेमिफाईनल समिकरण पनि पुरा भएको छ । यस्तै आज मङ्गगलबार भएको खेलमा गोल्डेन गेट ईन्टरनेशनल कलेज ,…