onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट

तारा प्रसाद पाठक को संम्योजक मा रुपन्देही एनसिएसएस पुर्नगठन

असोज १४ , अनलाईन खेलखबर || नेपाली क्रीकेट को समर्थक संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को रुपन्देही जिल्ला समन्वय समिति पुनर्गठन भएको छ। सनिवार बसेको जिल्ला समन्वय समिति को बिशेष बैढक ले नयाँ २ बर्ष को लागि…

फुटबल

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु : उद्घाटन खेल मा एनआरटी र आर्मी बराबरि खेले

असोज १३ , अनलाईन खेलखबर || लामो समय को अन्तराल पछि आज देखि पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भएको छ । त्रिभुवन आर्मि र न्युरोड टिम ( एनआरटि ) बिच उदघाट्न खेल खेल्दै लिग को सुरुवात भएको हो…

क्रिकेट

बलियो भारत सगँ नेपाली युवा टोलि निरीह : नेपाल ठूलो अन्तरले पराजित

असोज १३ ,अनलाईन खेलखबर || आज देखि बङ्लादेश मा सुरु भएको अन्डर -नाईन्टिन एसिया कप को पहिलो खेल मा नेपाल चिरप्रतिद्द्न्दि भारत सगं १७१ रन ले पराजित भएको छ । आज बंगलादेशको कृरा शिक्खा प्रोतिस्थान नम्बर ३ क्रिकेट मैदानमा टस…

अन्तर्राष्ट्रिय क्रिकेट

बङ्लादेश माथी अन्तिम बल मा जित निकाल्दै भारत ले चुम्यो सातौँ पटक एसिया कप को उपाधी

असोज १३ , अनलाईन खेलखबर || बङ्लादेश लाई रोमाञ्चक खेल मा सनिसनिपुर्ण ३ बिकेट ले पराजित गर्दै युएई मा सप्पन्न १४ औं एसिया को उपाधि डिफेन्डिङ च्याम्पियन भारत ले उचालेको छ । यो सहित भारत ले एसिया कप को १४…

फुटबल

साफ यू-१८ महिला च्याम्पियनसिप : नेपाल को बिजयी सुरुवात : पाकिस्तान १२-० ले पराजित

असोज १२ , अनलाईन खेलखबर || पाकिस्तान लाई १२-० को गोल अन्तर ले पराजित गर्दै भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप मा बिजयि हुँदै प्रतियोगिता को सुरुवात गरेको छ । शुक्रबार थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तान माथि ठुलो…