एसिया कप छनोट प्रतियोगिता मा नेपाल को पहिलो जित
भदौ १६ , अनलाईन खेलखबर || मलेसिया मा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल ले पहिलो जित आयोजक मलेसिया विरुद्ध १९ रनले हासिल गरेको छ । यसअघि का २ खेल मा लगातार हार ब्यहोरेको नेपाल लाई प्रतियोगिता मा…