15 Apr, 2024

एसिया कप छनोट प्रतियोगिता मा नेपाल को पहिलो जित

भदौ १६ , अनलाईन खेलखबर || मलेसिया मा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल ले पहिलो जित आयोजक मलेसिया विरुद्ध १९ रनले हासिल गरेको छ । यसअघि का २ खेल मा लगातार हार ब्यहोरेको नेपाल लाई प्रतियोगिता मा रहिरहन आजको खेल जित्नै पर्ने दबाव थियो । वर्षा ले प्रभावित बन्न पुगेको खेल मा […]