बिराट कोहली को टिम बैङ्लोर को आईपिएल मा खराब प्रंदशन जारी
अनलाईन खेलखबर || विराट कोहली को टिम रॉयल चैलेंजर्स बैङ्लोर को खराब प्रंदशन जारी रहेको छ । आईतबार राती भएको खेल मा कोहली को टिम बैङ्लोर कोलकाता नाइटराइडर्स सगँ ६ विकेट ले पराजित भएको छ । बिराट कोहली को रणनीति…