भारतबिरुद्द नेपालले सुरुमा ब्याटिङ गर्ने .

भारतबिरुद्द नेपालले सुरुमा ब्याटिङ गर्ने .

काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा आजबाट सुरु भएको ईमर्जिङ एसिया कपको पहिलो खेलमा नेपालले अहिले भारतसँग भिड्दै छ ।

खेलमा भर्खरै भएको ट्समा भारतले ट्स जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ

प्रतियोगिताको सार्वजनिक खेल तालिका अनुसार नेपाल समूह` बि´ मा रहेको छ । जसमा नेपालसहित भारत , हङकङ र आयोजक बंगलादेश रहेको छ ।

भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।

नेपालले प्रतियोगिताको भारतपछि दोस्रो खेलमा नेपालले कार्तिक ३० गते हङकङसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा मंसिर २ गते नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

नेपालको अन्तिम -११ यस्तो छ !

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिँह ऐरी, शरद भेषवाकर , सोमपाल कामी, करन केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुसन भारी, मोहम्मद आरिफ शेख र कुशल भुर्तेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *