onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारत`सि ´बिरुद्द नेपालले सुरुमा ब्याटिङ गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतको आधिकारिक यु -१९ सिरिज च्यालेन्जर ट्रफीमा नेपालले अहिले आफ्नो पहिलो खेलमा भारतको `सि ´ टिमसँग खेल्दैछ ।

भारतको विजयवाडामा सुरु हुन लागेको खेलमा ट्स जितेर नेपालले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यस प्रतियोगितामा नेपालले भारत ` ए ´ , भारत `बि ´ र भारत`सि ´ सँग खेल्नेछ ।

प्रतियोगितामा लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा भिड्ने छ्न।

प्रतियोगितामा नेपालले आज भारत`सि ´ टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने कार्तिक २७ गते भारत `ए ´ र २९ गते भारत `सि ´ टोलीसँग नेपालले प्रतिष्पर्दा खेल्नेछ ।

नेपाल यू-१९ क्रिकेट टोली

रित गौतम (कप्तान)
लोकेश बहादुर बम
त्रिर्थराज दास
विशाल विक्रम केसी
खडक बहादुर बोहोरा
अभिषेक बस्नेत
हरिबहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सागर ढकाल
तिलकराज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिस जिसी
गौतम केसी

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *