onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाललाई पहिलो झटका : कप्तान मल्ल आउट

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल र नेपाल भ्रमणमा रहेको ईङल्याण्डको एमसीसीबीच प्रथम श्रेणिको खेल अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा जारी रहेको छ ।

जसमा दोस्रो दिनको खेल चलिरहँदा नेपालले आफ्नो पहिलो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाईसकेको छ ।

उनी पहिलो ओभरको चौथो बलमा शून्य रनमा आउट हुन पुगे । अहिले मैदानमा राजु रिजाल र शरद भेशवाकर रहेका छ्न ।

ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले १०१.५ ओभरमा अलआउट हुदै ३ सय ६४ रन बनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *