onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिपलाई पहिलो सफलता

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अहिले जारी मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्धको प्रथम श्रेणिमा टिमका लागि पाँचौ विकेटका रुपमा ६८ ओभरको चौथो बलमा एडयोङलाई १७ रनमा आउट गराउँदा ब्यतिगत पहिलो सफलता हात पारेका हुन ।

उनले एडयोङलाई आउट ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका थिए ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले अहिले सम्म ६८ ओभरमा मात्र ५ विकेट क्षतिमा २ सय ५० रन बनाईसकेको छ ।

बलिङतर्फ नेपालका तर्फबाट यसअघि नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई–दुई विकेट लिएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *