थाईल्याण्डमा हुने टि – ट्वान्टी एसिया कपको  छ्नोट प्रतियोगितामा नेपाल सहभागि हुने

थाईल्याण्डमा हुने टि – ट्वान्टी एसिया कपको छ्नोट प्रतियोगितामा नेपाल सहभागि हुने

काठमाडौं (अनलाइन खेलखबर ) | सन २०२० मा पाकिस्तानमा आयोजना हुने एसिसी एसिया कप टि – ट्वान्टी छ्नोट प्रतियोगिता अन्तर्गत एसीसी पुर्वी क्षेत्रीय छ्नोट प्रतियोगितामा नेपालले खेल्ने भएको छ ।

फेब्रुअरी २०२० मा थाईल्याण्डमा हुने यो छ्नोट प्रतियोगितामा ८ टिमले सहभागिता जनाउँदै छ्न । जसबाट दुई उत्कृष्ट टिम छ्नोटको अन्तिम छ्नोटका लागि छानिने छ्न । जुन मलेसियामा हुनेछ ।

र यस्तै पश्चिम क्षेत्रबाट छ्नोट भएर आएका दुई टिम गरि कुल ४ टिमबीच अन्तिम छ्नोट प्रतियोगिता हुनेछ र उपाधि विजेता टोलीले एसिया कप खेल्नेछ ।

यस छ्नोट प्रतियोगितामा आयोजक थाईल्याण्डसहित नेपाल , भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुरको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *