onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आज एमसीसीले नेपाली युवा टोलीलाई सामना गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | ईङल्याण्ड को पुरानो तथा चर्चित क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमण दौरान आज पहिको खेलमा नेपाली यु – १९ टिमसँग प्रतीष्पर्दा गर्दैछ् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजेपछि सुरु हुनेछ ।

एकदिवसिय खेलमा नेपाली यु -१९ टोलिमा भारत भ्रमणमा जान लागेको टोलीले नै खेक्ने छ ।

फाईल फोटो

जसका लागि केही अघि मात्र रित गौतमको कप्तानीमा नेपाली टिमको घोषणा गरिएको थियो ।

एमसीसीको टोली :

जिमी एडम्स(कप्तान), यासिर अराफात, बिली गोडलेमान, मिल्स हामान्ड, ओलभर डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमस, विल वान्डर्सपार, इड योंग, टम वेस्टली र क्रिस राइट ।

नेपाली यु – १९ टोली :

रित गौतम (कप्तान), लोकेश बहादुर बम , त्रिर्थराज दास, विशाल बिक्रम केसी, खड्क बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान , अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सूर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकश चन्द, प्रतिस जि.सी र गौतम केसी ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *